विराटनगरका एक युवासहित म्यादी प्रहरी तालिमका क्रममा तिन जनाकाे मृत्यु

<span class='c1'>विराटनगरका एक युवासहित म्यादी प्रहरी</span> <span class='c2'>तालिमका क्रममा तिन जनाकाे मृत्यु</span>

स्थानीय निकायकाे निर्वाचनकाे लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि गरिएकाे तालिमका क्रममा तिन जनाकाे मृत्यु भएकाे छ ।  देशकाे विभिन्न स्थानमा भइरहेकाे तालिममा उनीहरूकाे मृत्यु भएकाे हाे ।

विराटनगर १६का तुलसी राजवंशीकाे तालिमका क्रममा, बाँकेमा २९ वर्षिय टाेलबहादुर थारू र खाेटाङका सतेश्वका किशाेर निराैलाकाे मृत्यु भएका हाे ।

थारूकाे दाैडकाे क्रममा बेहाेस भएपछि उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएकाे र निराैलाकाे तालिमका क्रममा बेहाेस भइ उपचार गराउदै गर्दा मृत्यु भएकाे खबर विभिन्न अनलाइनले प्रकाशित गरेका छन् ।

यसै गरि विराटनगरका राजवंशीकाे लडेर मृत्यु भएकाे खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्