पुर्व प्रहरी संगठन मोरङमा विन्देश्वर

<span class='c1'>पुर्व प्रहरी संगठन</span> <span class='c2'>मोरङमा विन्देश्वर</span>

विराटनगर १९ चैत्र । पुुर्व प्रहरी संगठन मोरङको आज भएको भेलाले अध्यक्षमा विन्देश्वर श्रेष्ठ सहित २२ सदस्यीय समिति चयन गरेको छ ।

भेलाले  संगठनको  वरिष्ठ उपाध्यक्षमा वद्रि विक्रम थापालाई चयन गरेको छ । यसैगरी जिल्ला उपाध्यक्षमा नेत्र बरुवाल, सुुमा कार्की तथा सुुन्दर कर्मचार्य चयन भएका छन ।

यसगरी सचिवमा महाप्रसाद पोखरेल सह–सचिवमा सितादेवी केशी तथा कोषाध्यक्षमा संभुु वहादुुर पोखरेल चयन हुुनु भएको छ । संगठनमा जिल्लाभरका चार सयभन्दा वढि पुुर्व प्रहरी आवद्ध  रहेको वरिष्ठ उपाध्यक्ष वद्रिविक्रम थापाले बताए ।

भेलाको पुर्व प्रहरी  डिआइजी भक्तिनाथ माझीले उद्घाटन गरेका थिए  । भुतपुर्व प्रहरीको हितका लागी संगठनले कामगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्