गणेश पुस्ताकलयमा प्रध्यापक डा. खगेन्द्र निर्वाचित

गणेश पुस्ताकलयमा प्रध्यापक डा. खगेन्द्र निर्वाचित

विराटनगर २० चैत्र । गणेश पुस्कालय तथा वाचनलय विराटनगर १३ को दशौं साधारण सभाले प्रध्यापक डा. खगेन्द्र आर्चयको अध्यक्ष्यतामा ११ सदस्य नयां कार्य समिति चयन गरीएको छ ।

आईतबार वाचननयमा भएको साधारण सभाले उपाध्यक्षमा खेम तिम्सीना, सचिवमा अर्जुन गिरी, सह – सचिवमा केदार पौडेल र कोषाध्यक्षमा राजुचन्द्र दाहाल सर्वसम्मतीले चनय भएका छ ।

त्यसैगरी सदस्यहरुमा केशव पौडेल, पंकज सापकोटा, सोभन नेपाल, मिरा दाहाल, सन्तोष दाहाल र ईन्दिरा ढुङगानालाई चयन गरिएको छ । त्यसैगरी समितीको सल्लाहकारमा प्रध्यापक मेदनी प्रसाद शर्मा, रामकृष्ण तिम्सीना, रामप्रकास उपध्याय काफ्ले, गाेपाल प्रसाद पाण्डे, जगत थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्