सास्थमका विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

सास्थमका विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

विराटनगर चैत २३, बिराटनगरको सास्थम कलेजले आफ्ना बिबिए र बिएचएममा सन २०१२ मा भर्ना भएर २०१६ मा ब्याचलर सकाएका बिद्यार्थीलाई बिदाई गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुलाई बिदाई साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

होटेल रत्नामा आयोजना गरिएको कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका प्रा डा खगेन्द्र आचार्य लगायतको उपस्थिति रहेको सास्थम कलेजका बिबिए प्रमुख प्रविन रिमालले बताए । कार्यक्रममा बिबिएका ३० र बिएचएमका ५० विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्