धनकुटामा खुकुरी प्रहारबाट एक घाईते

<span class='c1'>धनकुटामा खुकुरी प्रहारबाट</span> <span class='c2'>एक घाईते</span>

धनकुटा, चैत्र, २४

धनकुटा छथर गाउँपालिका २ मा बुधबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्।

सुनको लेनदेनको बिषयमा बादविबाद हुँदा सोही ठाँउ बस्ने ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्दीमान रानामगर धारिलो हतियार खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट सख्त घाईते मगरलाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।

खुकुरी प्रहार गर्ने राईलाई खुकुरीसहित प्रहरी चौकी सिधुवाको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्