विराटनगर पढेका एक सहित २ नेपाली विद्यार्थीको भारतमा मृत्यु

<span class='c1'>विराटनगर पढेका एक सहित २</span> <span class='c2'>नेपाली विद्यार्थीको भारतमा मृत्यु</span>

नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका उनीहरू हिमाञ्चल प्रदेशस्थितमा घुम्न गएकाे समयमा हावाहुरी र हिमपातमा परेर मृत्यु भएकाे हाे ।

दिल्ली लक्ष्मीनगरस्थित सिएका विद्यार्थी राहुल यादवका अनुसार मंगलवार ८ वजे उनीहरुले हामी अलपत्र पर्यौं, हामीलाई उद्दार गर्नुपर्यो भनेर फोन गरेका थिए । तर, त्यसको केही समयमा नै उनीहरु सम्पर्क विहीन भए । उनका अनुसार स्थानीय प्रहरीले पाँचै जनालाई उद्धार गरेर राती १२ वजे अस्पताल ल्याएको थियो । अस्पतालले दुई जनालाई तत्काल मृत घोषित गरेको हो ।

उनीहरूसँगै गएर घाइते भएका अन्य ३ विद्यार्थी नितेश प्रधान, विकास कँडेल र अर्जुन मिश्रको स्थानीय अस्पतालमा उपचार भईरहेको खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्