लेटाङ नगरपालिकाको मेयरको लागि ज्ञानेन्द्र ढकालको उमेदवारी दाबी

लेटाङ नगरपालिकाको मेयरको लागि ज्ञानेन्द्र ढकालको उमेदवारी दाबी

बिराटनगर चैत २७,

बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको लागि लेटाङ नगरपालिकाको लागि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र ढकालले आफ्नो उमेदवारी दाबी गरेका छन् । स्थानीय र लोकप्रिय साथै बिद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका कारण उनले आफ्नो उम्मेदवारी बलियो हुने बताए ।" स्थानीय निकायमा समेत अनुभव बटुलेर काम गरिसकेको हुनाले मेरो उम्मेदवारीले समग्र लेटाङ नगरपालिकामा राम्रो स्थान प्राप्त गर्न सकिन्छ" ढकालले दाबी गरे । नेपाली कांग्रेसको तर्फबाट आफू बलियो उम्मेदवार रहेको उनको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्