न्यायालयको विषयमा अभिव्यक्ति दिएकोप्रति शशांक कोइरालाले मागे माफी

<span class='c1'>न्यायालयको विषयमा अभिव्यक्ति दिएकोप्रति</span> <span class='c2'>शशांक कोइरालाले मागे माफी</span>

काठमाडौं ।

न्यायालयको विषयमा अभिव्यक्ति दिएकोप्रति नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सच्चाएका छन् । आइतबार उनले विज्ञप्ती जारी गरी न्यायलयप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।

शनिबार न्यायालयलाई संसदको मातहतमा राख्नुपर्ने भनि अभिव्यक्ति दिएका कोइरालाले त्यसको २४ घण्टा नबित्दै आफ्नो अभिव्यक्ति सच्याउँदै संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू सचेत रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्