धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ

<span class='c1'>धरानबाट लागूऔषधसहित दुई</span> <span class='c2'>युवा पक्राउ</span>

सुनसरी, चैत्र ३१

सुनसरीको धरान-८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित दुईजनालई पक्राउ गरेको छ।

तिनकुनेको प्रहरी चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा यात्रु बाहक बसमा सवार धरान-१५ बस्ने बर्ष २० मनोज पोखरेललाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथवबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, डाईजोलोपाम ५० एम्पुल, नाइट्रोजन १० चक्की बरामद गरेको छ भने धरान-५ बस्ने २० बर्षिय प्रदिप राईको कोठाबाट नाइट्रोशन १८ ट्याबलेट सहित पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्