मिस नेपालको अडिसन आज बिराटनगरमा हुदै

<span class='c1'>मिस नेपालको अडिसन</span> <span class='c2'>आज बिराटनगरमा हुदै</span>

बिराटनगर चैत्र ३१ ,

मिस नेपाल २०१७ को लागि आज बिराटनगरमा अडिसन हुदै छ । हिडेन ट्रेजरको आयोजनामा हुन लागेको २०१७ को सस्करणको मिस नेपालको लागि आज बिहान १० बजे देखि होटेल नमस्कारमा अडिसन हुन लागेको मिस नेपालका पुर्वान्चल प्रतिनिधि युनेश राज श्रेष्ठले बताए । बिराटनगरमा बुधबार मेरिल्याण्ड कलेज र जेनिथ कलेजमा कलेज अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।  मिस नेपाल २०१७ का लागि कोरियोग्राफर रचना गुरुङ शर्माले बिद्यार्थीहरुसंग अन्तरक्रिया गर्नुभएको  थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्