क्यानडा जान चाहनेको लागि बिराटनगरमा अन्तरक्रिया हुदै

<span class='c1'>क्यानडा जान चाहनेको लागि</span> <span class='c2'>बिराटनगरमा अन्तरक्रिया हुदै</span>

बिराटनगर चैत्र ३१ ,

रोजगारीको लागि क्यानडा जान  चाहनेहरुको लागि बिराटनगरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ  । जुन इमिग्रासन क्यानडाको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा बैशाख २ गते बिहान ९ बजे देखि ५ बजे सम्म अन्तरक्रिया हुन लागेको हो । जुन इमिग्रासन क्यानडाका निर्देशक मेघ कुवरले अन्तरक्रियामा युवाहरुको प्रस्नको  उत्तर दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्