एक व्यक्ति मृत फेला

<span class='c1'>एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

ताप्लेजुङ, बैशाख ३

ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटी गइ कानूनी प्रकृया पुरा गरेकको प्रहरीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्