‘जीवन भोगाईका प्रतिविम्भहरु’ विमाेचन

<span class='c1'>‘जीवन भोगाईका</span> <span class='c2'>प्रतिविम्भहरु’ विमाेचन</span>

बिनु तिम्सिना
जेष्ठ नागरिकहरुको जीवन भोगाईमा आधारित पुस्तक ‘जीवन भोगाईका प्रतिविम्भहरु’ विराटनगरमा विमोचन गरिएको ।
नेपाल ग्रामिण समाज विकास केन्द्र(एनआरडिसी)ले तयार पारेको उक्त आज साहित्यककार प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचन गर्नुभयो । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा योगदान पूर्याउने ७० बर्ष भन्दा माथी उमेरका २२ जना जेष्ठ नागरिकहरुको भागाईलाइ उक्त पुस्तकमा प्रतिविम्भीत गरिएको छ । जेष्ठ नागरिकका भोगाइ र अनुभवलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सो पुस्तक तयार पारिएको नेपाल ग्रामिण समाज विकास केन्द्रका सभापति मणि अज्र्यालले जानकारी दिनुभयो । पुस्तकमा राजनीति, समाजिक, आर्थिक, कला र साहित्य क्षेत्रमा योगदान पूर्याएका जेष्ठ नागरिकहरुको भोगाईलाइ प्रतिबिम्भीत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्