माेर्चाद्वारा विराटनगरमा निर्वाचन कार्यालय घेराउ

<span class='c1'>माेर्चाद्वारा विराटनगरमा निर्वाचन</span> <span class='c2'>कार्यालय घेराउ</span>

बिनु तिम्सिना
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गरेकाे छ।
स्थानीय चुनाव रोक्न दबाब दिने उद्देश्यले आज तराइका क्षेत्रमा मोर्चाले निर्वाचन कार्यालय घेराऊ गर्ने गरेको हो । मोर्चाका जिल्ला नेताहरुले १० बजे देखी दिउँसो २ बजेसम्म कार्यालय घेराउ गर्ने जनाएका छन् ।

मोर्चाका नेता तथा कार्यकर्ताहले संविधान शंसोधन नगरी तय गरिएको स्थानिय तहको निर्वाचन धोका भएको भन्दै निर्वाचन कार्यालयमा धोका दिएको मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार यादवले बताउनुभयो । मोर्चाले कार्यालयको मुख्य गेटमा धर्ना दिएपछि कार्यलयको कामकाज आंशीक रुपमा प्रभावित भएको छ । मधेशी मोर्चाले निर्वाचन आयोगको काममा व्यवधान गर्ने र मतदानलाई प्रभावमा पार्ने गरी आम हड्ताल लगायतका कार्यक्रमहरु तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्