सरकारले शुक्रबारकाे सार्वजनिक विदा फिर्ता लियाे

सरकारले शुक्रबारकाे सार्वजनिक विदा फिर्ता लियाे

राष्ट्रपति विद्यादेवि भण्डारीकाे भारत भ्रमणका लागि सरकारले भारत जाने र अाउने गरि दुइ दिनकाे विदा घाेषणा गरेकाे विराेधमा अावाजहरू उठ्न थाले पछि सरकारले एक दिनकाे विदा फिर्ता लिने निर्णय गरेकाे छ । सरकारले राष्ट्रपति फर्कने दिने शुक्रबारकाे विदा फिर्ता लिने घाेषणा गरेकाे हाे ।

गृह मन्त्रालय स्रोतले अाजकाे विदा यथावत राखि शुक्रबारकाे विदा फिर्ता लिइएकाे बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्