आवर विराटनगरकर्मी सहित अन्य व्यक्तित्वहरू सम्मानीत

<span class='c1'>आवर विराटनगरकर्मी सहित</span> <span class='c2'>अन्य व्यक्तित्वहरू सम्मानीत</span>

आवर विराटनगरका सम्पादक सरोज कार्कीसहित विराटनगरमा रहि विभिन्न विधामा उल्लेख्य कार्य गर्ने व्यक्तिहरुलाइ सोमबार साँझ सम्मान गरिएको छ । विराटनगरमा सराैचियामा अवस्थित जामिया इस्लामिया माध्यमिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक समारोह बिच सम्मान गरेको हो ।
सामाजिक क्षेत्रमा सक्रिय कार्की सहित राजनितिक क्षेत्रबाट जयराम यादव, शिवनारायण सिंह, शुशिल उप्रेती, वशिम आलम, जरिना खातुन, अनिश बोहरा, औधोगिक क्षेत्रबाट उद्योगी राजेन्द्र राउत, शिक्षा क्षेत्रबाट वासु न्यौपाने, साहित्य तथा कला क्षेत्रबाट सुमन पोखरेल, पत्रकारिता क्षेत्रबााट कुमार लुइटेल, चिकित्सा क्षेत्रबाट डाक्टर रुस्लान, समाजसेवा क्षेत्रबाट अनुपमा बास्तोलालाइ सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक र धार्मिक प्रस्तुती समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्