नेपाल-भारत मिलेर बनाउदै गरेकाे पुलकाे निर्माण सामाग्री चाेर्ने ४ पक्राउ

<span class='c1'>नेपाल-भारत मिलेर बनाउदै गरेकाे पुलकाे</span> <span class='c2'>निर्माण सामाग्री चाेर्ने ४ पक्राउ</span>

सिरहा र धनुषा जिल्लाको सिमानामा निर्माणाधिन कमला नदीको पुलको चोरीको समान सहित सोमबार ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा गाउँपालिका-२ बस्ने ३८ बर्षिय देबेन्द्र महतो, सोही ठाँका २४ बर्षिय इन्द्रजित महतो, २९ बर्षिय राम कुमार यादव र जिल्ला धनुषा कुम्भकर्ण गाउँपालिका-४ बस्ने अन्दाजी २० बर्षिय सूर्य देव यादव रहेका छन्।

उनीहरुलाई नेपाल र भारतको सहयोगमा निर्माणधिन उक्त पुलको समान विहान ३ बजेतिर चोरी गरी स १ त ५१७९ नम्बरको ट्याकटरमा लोड गरी रहेको अबस्थामा सोही पुलका कामदारले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका चारै जनालाइ इलाका प्रहरी मिर्चैयामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्