गुडिरहेकाे बलेरोबाट खसेर एक बालिकाको मृत्यु

<span class='c1'>गुडिरहेकाे बलेरोबाट खसेर</span> <span class='c2'>एक बालिकाको मृत्यु</span>

इलामको माङसेबुङ गाउँपलिका-३ मा सोमबार बलेरोबाट झरेर एक बालिककाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमकबाट गजुरमुखीतर्फ जादैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने बिकाश श्रेष्ठको ६ बर्षिया छोरी शिखा श्रेष्ठ रहेकी छिन्।

दिउँसो १२ बजेतिर गुडीरहेको बलेरोबाट अचानक खसेकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो। बलेरो र चालकलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्