सुँगुरको मल छेउमा लुकाइ राखेकाे लागूऔषधसहित एक पक्राउ

<span class='c1'>सुँगुरको मल छेउमा लुकाइ</span> <span class='c2'>राखेकाे लागूऔषधसहित एक पक्राउ</span>

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले बराह नगरपालिका ११ बाट बुधबार राती लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने अन्दाजी ६० बर्षिय नारायण उराव रहेका छन् ।

बिशेष सुराकीको आधारमा उनको घरमा खानतलासी गर्ने क्रममा कोठामा लुकाई राखेको २ किलो गाँजा र सुँगुरको खोर छेउमा मलको थुप्रोमा लुकाई राखेको १ सय १८ बोतल कोरेक्स फेलापारी बरामद गरको हो। पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्