विराटनगरमा फोटोग्राफी तालिम हुदै

विराटनगरमा फोटोग्राफी तालिम हुदै

फोटोग्राफीमा रुचि भएका युवाहरुको लागि भनेर विराटनगरमा बैशाख ८ र ९ गते फोटोग्राफी तालिम आयोजना हुने भएको छ । उक्त तालिममा प्रोफेसनल फोटोग्राफर सन्नी थापाले तालिम दिने आयोजकले जनाएका छन् । बिराटनगरस्थित होटेल नमस्कारमा संचालन हुने उक्त तालिम बिराट फोटोवाकर्सको आयोजनामा हुन लागेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्