गोल्डेन हस्पिटलमा आयो नागरिक उपचार कोष

<span class='c1'>गोल्डेन हस्पिटलमा आयो</span> <span class='c2'>नागरिक उपचार कोष</span>

नेपाल सरकारको विपन्न तथा असहाय नागरीक उपचार कोष अन्तर्गत विराटनगरमा एक पछि अर्को गर्दै अस्पतालहरुले सेवा दिन थालेका छन् ।
केही दिन अघि मात्र नोवेल मेडिकल टिचिङ्ग हस्तीटलले सो सेवा दिए लगत्यै  विराटनगरको गोल्डेन हस्पिटलले ‘हेड एण्ड स्पेन इन्जुरी’ सेवा निःशुल्क सञ्चालनमा ल्याएको छ ।
हस्पिटलले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन उक्त सेवा सञ्चालनामा ल्याएको बारे जानकारी गराएको हो ।
नेपाल सरकारको विपन्न तथा असहाय नागरीक उपचार कोष अन्तर्गत हेर्ड एण्ड स्पेन इन्चुरी सेवा निः शूल्क ल्याएको अस्पताल प्रमुख डा. श्याम रोनियारले पत्रकार सम्मेलनमा जानकारीे  दिए  । हस्पिटलले १ लाख ननाघेको टाउँको मेरुदण्ड तथा नसामा चोट लागेको सबै खालको शल्यक्रिया  निः शुल्क गर्ने भएको छ । यो सेवा लिनको लागी विरामीले स्थानिय गाउँपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जनस्वास्थ्य कार्यालयको सिफारीस पेश गरी सो सेवा प्राप्त गर्न सक्ने अूपतालले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्