पुर्व प्रहरीकाे सफलता, तिन फरार कैदि पक्राउ

<span class='c1'>पुर्व प्रहरीकाे सफलता, तिन</span> <span class='c2'>फरार कैदि पक्राउ</span>

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने शिलसिलामा प्रहरीले झापाका बिभिन्न स्थानबाट फरार तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान मुद्दमा ५ वर्ष कैद सजाय तोकीएका कमल गाउँपालिका-३ बस्ने सुरेन राई, यसैगरी मानब अपहरण तथा शरिर बन्धक मुद्धामा २ वर्ष कैद तथा २५ हजार जरिवाना तोकीएका कमल गाउँपालिका-३ बस्ने बसन्त साउदेन र वन मुद्दमा ३ महिना कैद र ५४ हजार जरिवाना तोकीएका अर्जुनधारा नगरपलिका-४ बस्ने २१ बर्षिय मन्जुली भन्ने मिन बहादुर मगर रहेको जिल्ला प्रहरीकार्यालय झापाले जनाएको छ।

उनीहरुलाई प्रहरीले विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले विहीबार छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत झापामा उपस्थित गराई फैसला कार्यान्वयनकालागी जिल्ला कारागार पठाइएको प्रहरीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्