मोटरसाइकल दुर्घटनामा १ घाइते

<span class='c1'>मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>१ घाइते</span>

सुनसरीको धरान-५ स्थित देउराली चोकमा विहीबार को २६ प ५५४३ नम्बरको मोटरसाइल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक धरान-५ बस्ने १८ बर्षिय अमिर राई घाइते भएका छन्।

दुर्घटनामा खुट्टा र हातमा चोट लागेका राइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्