झाडी फाड्ने क्रममा ढुंगाले किचेर एकको मृत्यु

<span class='c1'>झाडी फाड्ने क्रममा ढुंगाले</span> <span class='c2'>किचेर एकको मृत्यु</span>

ईलामको माङ्सेबुङ गाउँपालिका २ स्थित खाम्नुवामा शनिबार ढुंगाले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने ४३ बर्षिय धन बहादुर राई रहेका छन्। स्थानीय जंगलमा झाडी फाड्ने क्रममा आँफैले टेकेको ढुंगा पल्टिर सोही ढुंगाले किचेर राईको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी चौकी सागफाराले जनाएको छ।घट्नास्थलमा प्रहरीको टोली खटि गई सम्पुर्ण कानूनी प्रकृया पुरा गरिसकेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्