करेन्ट लागेकि बालिकाको अस्पताल लग्दै गर्दा मृत्यु

<span class='c1'>करेन्ट लागेकि बालिकाको अस्पताल</span> <span class='c2'>लग्दै गर्दा मृत्यु</span>

सप्तरीको सम्भुनाथ नगरपलिका-८ मा शनिबार पानी तान्ने मोटरबाट करेन्ट लागेर एक बालिकाकको ज्यान गएको छ ।
शम्भुनाथ नगरपलिका-८ बस्ने सुनिल कुमार दासको ९ बर्षिया छोरी बिभाह कुमारी दासलाई दिउँसो २ बजेतिर नुहाउने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते बालिकालाई उपचारकोलागी सगरमाथा अंचल अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्