अाफ्नै काेठामा एक महिला मृत फेला

<span class='c1'>अाफ्नै काेठामा एक</span> <span class='c2'>महिला मृत फेला</span>

उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित दनुवारी चोक बस्ने ४५ बर्षिया सीता घले गुरुङ शनिबार मृत अवस्थामा भेटिएकी छिन्।
बेलुका ९ बजेतिर सीतालाई उनकै श्रीमान मोहन घलेले आफ्नै कोठामा सुतीरहेको अवस्थामा मृत भेटेपछी प्रहरीमा खबर गरेका थिए।
घटनास्थलमा नगर प्रहरी कार्यालय उदयपुरबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्