विराटनगरका तीन पत्रकार सम्मानित

<span class='c1'>विराटनगरका तीन</span> <span class='c2'>पत्रकार सम्मानित</span>

विराटनगर, ९ वैशाख ÷ विराटनगर – २ मा रहेको स्पर्श नेपाल सुधार केन्द्र विराटनगको आठौ वार्षिक साधरण सभाको अवसर पारेर तीन जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।
एच.आइ. भी. एड्स र लागुऔषधको क्षेत्रमा आ– आफ्ने सञ्चारमाध्यमाबाट उल्लेखिय योगदान पु¥याएको भन्दै विराटनगरमा शनिबार एक समारोहको बिच सम्मान गरेको हो ।
यसरी सम्मानितहुनेहरुमा कारोबार दैनिकका पूर्वाञ्चल प्रमुख मिनकुमार नवदित, फेवा साप्तहीकको सम्पादक ललिता भट्टराई र जनविद्रोह दैनिकका प्रमुख संवददाता अनिल श्रेष्ठ रहनुभएको छ । सम्मानित हुनेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला, महादीवेशन प्रतिनिध फुलकुमार लावनी, स्पर्श नेपाल विराटनगरको अध्यक्ष संजीवकुमार खड्का, समाजसेवी तथा उद्योगी राजन खत्रिलगायतले कदर पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै काँग्रेसको केन्द्रीय सदस्य संग्रौलालले लागुऔषध दुव्र्यसेनीमा फसेको यूवालाई परिवर्तन गर्न यस संस्था स्पर्श नेपालले उल्लेखिय योगदान पु¥याएको बताउनुभयो । उहाँले आगमी दिनमा यसरी नै जनजेचनाको माध्यमबाट कुलतमा फेसका यूवालाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस विराटनगर नगर सभापति भीम पराजुली, समजसेवी राजन खत्री, पत्रकार शंकर खरेललागयले सफलताको शुभकामना दिनुभएको थियो ।
स्पर्श नेपालले प्रत्यके वर्ष वार्षिक साधरण सभाको अवसर पारेर यसरी समाजको लागि उल्लेखिय योगदान पु¥याउर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको अध्यक्ष खड्कालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्