बिराटनगरको केभिएम स्कूलमा निशुल्क स्वास्थ्य शिविर

<span class='c1'>बिराटनगरको केभिएम स्कूलमा</span> <span class='c2'>निशुल्क स्वास्थ्य शिविर</span>

विराटनगर, १० बैशाख । विराटनगर– १० (साविक–१३) मा रहेका कोशी विद्या मन्दिर(केभिएम) मा नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
स्कूलको आयोजनामा एक दिने स्वास्थ्य शिविर आज सम्पन्न गरेका हो । स्कूलमा अध्ययनरत विद्र्यार्थीहरुलाई पढाइ तथा लेखाई मात्र नभई वालवालीकाको विकाशको निम्ती स्कूल लागि पर्ने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार यस्ता खाले कार्यक्र स्कूलमा नियमित रुपले सञ्चालन गनैृ बताए । स्कूलमा अध्ययनरत ६० ज्न विद्यार्थीहरुले स्वास्थ्य शिविरबाट लाभ उठाएका छन् । स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेजकी बरिष्ट बाल रोग विषेशज्ञ शिखा रिजालले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्