मृत फेला

<span class='c1'>मृत</span> <span class='c2'>फेला</span>

सुनसरीको कोशी गाउँपालिका-१ मा आइतबार तत्काल नामथर वतन खुल्न नसकेकी एक महिला मृत अवस्थाम भेटिएकी छिन्। अन्दाजी ५०/६० बर्षिया महिलालाई स्थानिले विहान ९;३० बजेतिर मृत अवस्थामा भेटपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकहीबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्