हिमालय दर्शन कलेजद्वारा विद्यार्थी विदाइ

<span class='c1'>हिमालय दर्शन कलेजद्वारा</span> <span class='c2'>विद्यार्थी विदाइ</span>

विराटनगर – ९(साविक–१४) मा रहेको हिमालय दर्शन कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विविएस तेस्रो वर्षको विद्यार्थीको आयोजनामा चौथो बर्षको पहिलो ब्याचको १ सय ५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
विदाई समारोहमा कलेजका मुख्य निर्देशक शैलेन्द्रराज सीवाकोटी, कलेजका सञ्चाल भिम पराजुली, विविएस तेस्रो वर्षकी विद्यार्थी ममता न्यौपानेलगायतले मन्तव्य राख्दै कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विदाई हुने विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेका थिए । विदाई कार्यक्रमको सभापतित्व कलेजका क्याम्सप प्रमुख भरत सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्