सालकको खपेटा र गाँजासहित एक पक्राउ

<span class='c1'>सालकको खपेटा र</span> <span class='c2'>गाँजासहित एक पक्राउ</span>

भोजपुरको हतुवागढी गाउँपालिका-२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्। प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद गरेको छ, पक्राउ परेका राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बोयाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्