लागूऔषधसहित एक पक्राउ

<span class='c1'>लागूऔषधसहित एक</span> <span class='c2'>पक्राउ</span>

सुनसरीको धरान- १५ स्थित शिवगंगा बस्तिबाट प्रहरीले आइतबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ बर्षिय अमित राई रहेका छन्।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाईजलोप ९ एम्पुल, लुपिजैसिक १० एम्पुल, गरी जम्मा २९ एम्पुल बरामद गरेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्