सिन्धुपाल्चोक केन्द्र भएर आज साँझ ५ बजेर ४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । आज मात्र २ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।