मोटरसाईकलको ठक्करबाट बालक घाईते

<span class='c1'>मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>बालक घाईते</span>

उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा सोमबार बिहान मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन्। स ७ प ८६१३ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाँउ बस्ने गोपाल घिमिरेको ५ बर्षिय छोरा गणेश घिमिरे घाईते भएका हुन्। ठक्करबाट घाईते बालकलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्