ट्रकको ठक्करबाट एक घाईते

<span class='c1'>ट्रकको ठक्करबाट</span> <span class='c2'>एक घाईते</span>

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करबाट सोमबार एक जना घाईते भएका छन्।

ना ६ ख ५२५९ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने १५ बर्षिय सन्तोष कुमार चौधरी घाईते भएका हुन्। घाईतेलाई उपचारकालागी स्थानीय मेडीकल पठाईएकोमा थप उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ। ठक्कर दिने ट्रक र चालकलाई जिल्ला ट्राफिक कार्यालय शम्भुनाथमाको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्