बेलका नगरपलिकामा आगलागी, १ लाख ५० हजार बराबरको क्षति

<span class='c1'>बेलका नगरपलिकामा आगलागी, १ लाख</span> <span class='c2'>५० हजार बराबरको क्षति</span>

उदयपुरको बेलका नगरपलिका-९ मा सोमबार एक घरमा आगलगी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ।

स्थानिय राजकुमार खड्काको दुइतले घरमा डेरा गरी बस्ने पर्सुराम सुन्दासले कपडामा आइरन गर्ने क्रममा अचानक सल्केको आगोले उनको कपडा, कपडा सिलाउने मेसिन, काठपात जलेर नष्ट भएको छ भने घर, समेत सामान्य क्षति पुगेको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्