भारतिय नम्बरकाे माेटरसाइकल र स्कुटर ठाेक्किदा दुर्घटना

<span class='c1'>भारतिय नम्बरकाे माेटरसाइकल र</span> <span class='c2'>स्कुटर ठाेक्किदा दुर्घटना</span>

झापाको मेचीनगर नगरपलिका-१ स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तरतर्फ आउँदैगरेको भारतीय नम्बर डब्लु बी ७४ ए एच ८६०६ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउदै गरेको डब्लु बी ७४ आर ३७१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको छ।

दुर्घटनामा स्कुटर चालक झापा मेचीनगर नगरपलिका-१ बस्ने ३२ बर्षिया मालती राई, पछाडी सवार सोही ठाउँकी अन्दाजी ३५ बर्षिय भिमा राई र मोटरसाइकल चालक इलाम जिर्मले-६ बस्ने २० बर्षिय सरोज तमाङ पछाडी सवार मेचिनगर नगरपलिका-१ बस्ने १३ बर्षिय बिष्णु निरौला घाइते भएका छन्।

घाइते चारै जनाको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरी चौकी तिरिङले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्