विराटनगरमा माेटरसाइकल अनियन्त्रित हुँदा एक गम्भिर घाइते

<span class='c1'>विराटनगरमा माेटरसाइकल अनियन्त्रित हुँदा</span> <span class='c2'>एक गम्भिर घाइते</span>

विराटनगर उप-महानगरपालिका-३ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १५ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४५ बर्षिय रमेश गौतम घाईते भएका छन्। दुर्घटनामा गम्भिर घाइते गौतमको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्