त्रियुगामा माेटरसाइकलले ठक्करबाट ५ वर्षिय बालक घाइते

<span class='c1'>त्रियुगामा माेटरसाइकलले ठक्करबाट ५</span> <span class='c2'>वर्षिय बालक घाइते</span>

उदयपुर, बैशाख १२
उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित शिवालय टोलमा स ७ प ८६१३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका गोपाल घिमिरेको ५ बर्षिय छोरा गणेश घिमिरे घाइते भएका छन्।

घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने ठक्कर दिन मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कर्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्