विराटनगरमा हिजोदेखि विद्युत आपूर्ति अनियमित

<span class='c1'>विराटनगरमा हिजोदेखि विद्युत</span> <span class='c2'>आपूर्ति अनियमित</span>

बिराटनगर बैशाख १२, विराटनगर उपमहानगरपालिकाका धेरै क्षेत्रमा हिजो विहानदेखि विद्युत आपूर्ति अनियमित भएको छ । सोमबार विहानदेखि गएको विजुली सोमबार क्षणिक रुपमा मात्रै आएको थियो । सोमबार राति पनि बिद्युत आपूर्ति ठप्प रहेको थियो । नेपाल विद्युत प्राधिकरण बिराटनगर शाखामा बुझ्दा बिराटनगरको रोडशेषमा ट्रान्सर्फमर मर्मतको काम भएको हुदा आपूर्ति अनियमित भएको बताएको छ । आज मंगलबार दिउँसो सम्म काम सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्