निजी विद्यालयले शुल्क बढाएको विरुद्ध बिराटनगर स्थित शिक्षा कार्यालय घेराउ

निजी विद्यालयले शुल्क बढाएको विरुद्ध बिराटनगर स्थित शिक्षा कार्यालय घेराउ

बिराटनगर बैशाख १२ , निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क बढाएको विरुद्धमा आज १ घण्टा जिल्ला शिक्षा कार्यालय मोरङ घेराउ गरेको छ । तीन विद्यार्थी संगठन अखिल क्रान्तिकारी , नेविसंघ र अनेरास्ववियुले संयुक्तरूपमा कार्यालय घेराउ गरेका छन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत भोलि चर्को शुल्क लिने विराटनगरका निजी विद्यालयहरुको प्रशासन तथा लेखा कार्यालयमा तालाबन्दी गरेने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेन्द्र मेहताले आवर विराटनगर डट नेटलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्