दुहबीमा करेण्ट लागेर एक घाईते

<span class='c1'>दुहबीमा करेण्ट लागेर</span> <span class='c2'>एक घाईते</span>

सुनसरीको दुहबी नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। स्थानीय बुढी खोलामा करेण्ट लागाएर माछा मार्ने क्रममा सोही ठाउँ बस्ने १४ बर्षिय समसाद मियालाई अचानक करेण्ट लागी घाईते भएका हुन्। घाईते उनलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कात्यालय दुहबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्