बन मुद्धामा फरार भएका एक पक्राउ

<span class='c1'>बन मुद्धामा फरार</span> <span class='c2'>भएका एक पक्राउ</span>

जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादीहरु खोजतलास गर्ने अभियान अन्तर्गत मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन मुद्धामा फरार रहेका झापा मेची नगरपालिका १२ बस्ने २६ बर्षिय सुभाष आचार्य रहेका छन्। उनलाई अदालतको मिति गत २०७१ साल फाल्गुन २५ गतेको फैसलाले ८ दिन कैद र १ लाख ७ हजार १ सय ५० रुपैयाँ जरिवाना सजाय तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्