विराटनगरका अाठ स्कुलमा विद्यार्थी संगठनको तालाबन्दी

विराटनगरका अाठ स्कुलमा विद्यार्थी संगठनको तालाबन्दी

विराटनगर बैशाख १३, निजी विघालयले गरेको शुल्क वृद्धिको विरोधमा आज विराटनगरका निजी शिक्षण संस्थाको लेखा र प्रशासनमा तालाबन्दी गरिएको छ । चारवटा विधार्थी संगठन अखिल(क्रान्तिकारी),नेविसंघ,अनेरासववियू,अनेरास्ववियू(क्रान्तिकारी)ले आज तालाबन्दी गरेको हो ।विराटनगरका सगरमाथा,विकेभिएम,डिपिएस,एभरेस्ट , सेन्टजोसेफ,यूरो किड्स,ईडेन र डिएभी स्कुलमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेन्द्र मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्