मधवापुरमा आगलागी, १५ लाखको क्षति

<span class='c1'>मधवापुरमा आगलागी, १५</span> <span class='c2'>लाखको क्षति</span>

सप्तरी, बैशाख १३ गते
सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका ४ मधवापुर स्थित बुधबार आगलागी भएको छ।
आगलागीबाट सोही ठाउँ बस्ने नबिन झा को घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक आगलागी हुँदा झा सहित छिमेकी भगवती झा समेतको तीन वटा घर जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको हो।
आगलागीबाट घर भित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
उक्त आगलागी प्रहरी, दमकल र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्