विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रक्तदान सम्पन्न

<span class='c1'>विराट मेडिकल कलेज टिचिङ्ग</span> <span class='c2'>हस्पिटलमा रक्तदान सम्पन्न</span>

विराटनगर बैशाख १४
विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए ।
विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अायाेजनामा भएकाे उक्त क्लब कि अध्यक्ष प्रसुन राजभण्डारिको अध्यक्षता रहेकाे थियाे । रक्तदान नेपाल रेडक्रस सोसाइटि, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल टंकि शाखाको प्राबिधिक सहयोगमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भ​एको हाे ।
रक्तदाताहरूलाइ प्रशंसा पत्र प्रदान गरिएकाे र संकलित रगत बिरामीकाे सहयाेगका लागि रेडक्रसलाइ उपलब्ध गराइएकाे अायाेजकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्