विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हण्ट सुरु

विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हण्ट सुरु

विराटनगर बैशाख १६ , विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा "एसइइ बास्केटबल ट्यालेन्ट हण्ट" कार्यक्रम सुरु भएको छ । एईई दिएर बसेका युवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपलब्ध गराईने आयोजकले जनाएको छ । युवाहरुलाई बिराटनगरको बिकेभिएम स्कुलमा दैनिक रुपमा राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रशिक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्