खैरो हिरोइनसहित युवक पक्राउ

<span class='c1'>खैरो हिरोइनसहित</span> <span class='c2'>युवक पक्राउ</span>

झापा, बैशाख १७ गते।
झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिबसतासी नगरपलिका ४ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २४ बर्षिय दिल कुमार ताजपुरिया रहेका छन्।
बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गेट अगाडीबाट पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले सागको मुठामा लुकाएर ल्याउदै गरेको ९ ग्राम लागूऔषध खैरो हिरोईन फेला पारी बरामद गरेको हो।
पक्राउ परेका ताजपुरियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्