फर्निचर उधोगमा आगलागी, १० लाखको क्षति

<span class='c1'>फर्निचर उधोगमा आगलागी,</span> <span class='c2'>१० लाखको क्षति</span>

सिरहा, बैशाख १७ गते।
सिरहाको सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको फर्निचरमा उधोगमा आइतबार विहान आगलागी भएको छ।
विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको फर्निचर तथा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी प्रहरी, दमकल तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलका प्रहरी कर्यालय माडरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्