निर्वाचनको प्रचारप्रसारको लागि भारतीय नम्बर प्लेटको गाडी प्रयोग

निर्वाचनको प्रचारप्रसारको लागि भारतीय नम्बर प्लेटको गाडी प्रयोग

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको लागि भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिएको छ ।

नेकपा माओवादी केन्द्र सिन्धुलीले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिएको पाइएको हो ।

सिन्धुलीको गोलन्जर गाउँपालिकामा मोओवादी केन्द्रले भारतीय नम्बर प्लेटको गाडीमा दुई उम्मेद्वारको नाम र फोटो टाँसी चुनाव प्रचारप्रसार गरेको हो ।

ज्वाला प्रसाद न्यौपाने (पुकार) अध्यक्ष र पुष्पा भुजेल उपाध्यक्षको फोटो टाँसी चुनाव प्रचारप्रसारको लागि भारतीय गाडी प्रयोग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्